समाचार « Khabarhub

तोकिएकै मितिमा चुनाव हुन्छ : मन्त्री ठगुन्ना

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्धारित मितिमै चुनाव हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरिसकेको बताउँदै तोकिएकै मितमा चुनाव हुने बताएका हुन । उन निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरे । समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल…