Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् । भेटघाटकै क्रममा चिनियाँ राजदूत यान्छीले बिहीबार नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेकी हुन् । भेटमा नेकपामा देखिएको विवाद र समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपामा विवाद चुलिरहेका बेला चिनियाँ राजदूतको…