समाचार « Khabarhub

यस्तो छ आजको सुनको भाउ

काठमाडौं – आज सुनको मूल्य बुधबार सुनको मूल्य प्रतितोलाको ९५ हजार १ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।