समाचार « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १०३८ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् । जसमध्ये काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन्। योसहित  नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना…