समाचार Archives | Page 8087 of 8547 | Khabarhub Khabarhub

सिद्धबाबाको थुनछेक बहस सकिएन, सोमबार आदेश आउने सम्भावना

इनर्वा– आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथिको थुनछेक बहस सोमबारसम्म जारी रहने भएको छ । जिल्ला अदालत सुनसरीमा आइतबार बहस नसकिएपछि सोमबार पनि बहस जारी रहने भएको हो । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले गत बिहीबार कृष्णदासविरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो । शुक्रबार…