समाचार Archives | Page 8101 of 8393 | Khabarhub Khabarhub

नेमकिपा अध्यक्ष बिजुक्छेले भने- व्यवहार र चरित्रले कम्युनिष्ट बन्नोस्

भक्तपुर- नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता औँल्याए । उनले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दाबी गर्दै वर्तमान सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप लगाए । बेरोजगारीको समस्याका कारण…