समाचार « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा ‘मैले बुझेको गान्धी’ नामक पुस्तकको लोकार्पण गरेकी छिन् । भारतका राष्ट्रपिता मानिने महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण गरिएको हो । गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा…