Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बसिरहेको समयमा नेताहरुलाई शीलत निवास बोलाएर छलफल गरेकी छिन् । संवैधानिक राष्ट्रपतिले सक्रिय भूमिका निर्वाह गरेको भन्दै आलोचना भइरहेको बेला सत्तारुढ दलको बैठकमा सहभागी हुनुपर्ने नेताहरुलाई भण्डारीले शीतल निवासमा बोलाएकी हुन् । राष्ट्रपति भण्डारीले बोलाएको भन्दै नेकपाका नेताहरु शंकर पोखरेल ,जनार्दन शर्मा, प्रदीप ज्ञवाली, देव…