समाचार Archives | Page 8106 of 8394 | Khabarhub Khabarhub

सरकार जनहीत विपरित जान सक्दैनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताएका छन्। काठमाडौँ चेम्बर अफ कमर्सले एक महिनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको समापन कार्यक्रममा उनले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताए । उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पारे ।  “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित…