समाचार Archives | Page 811 of 8416 | Khabarhub Khabarhub

नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा

गलकोट– नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । ८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए। थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत छन्। थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन् । पत्रकार महासङ्घ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन्…