समाचार « Khabarhub

आजबाट मनसुन थप सक्रिय, केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबार) सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो। उनका अनुसार बंगालको खाडीबाट बढी मात्रामा…