Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बुधबार (आज) विहान ११ बजेका लागि बोलाइएको बैठक दुई घन्टा पछि मात्र बस्ने भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ । गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त विधेयक वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ टेवल गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै उद्योग…