समाचार Archives | Page 8131 of 8547 | Khabarhub Khabarhub

महिला हिंसा रोक्न सफल भएन सरकारी अभियान

काठमाडौं–सिकुटे शरीर लामो केश । काखमा शिशु बोकिरहेकी अन्दाजी २० वर्षकी एक महिला । जसको अनुहार निकै थकित देखिन्थ्यो । उनी न्याय माग्दै महिला बालबालिका सेवा केन्द्र कालीमाटीको कार्यालयमा आइपुगेकी थिइन् । गहभरी आँसुसहित श्रीमानले दिने गरेको याताना उनले कार्यालयका कर्मचारीलाई सुनाउँदै थिइन । सिन्धुपाल्चोक घर भएकी अञ्जना घिमिरे (नाम परिर्वतन) । जसको बिहे भएको…