Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रवार(आज) विहान प्रचण्ड र देउवाबीच करिब आधा घन्टा छलफल भएको हो । प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको ‘वित्त सम्मेलनमा’ सहभागी हुन धनगढी जानु अघि प्रचण्ड देउवा निवास पुगेका…