लद्दाख भिडन्त : भारतप्रति सहानुभूति दर्साउँदै अमेरिकाले दियो पहिलो प्रतिक्रिया « Khabarhub

लद्दाख भिडन्त : भारतप्रति सहानुभूति दर्साउँदै अमेरिकाले दियो पहिलो प्रतिक्रिया


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले भारतप्रति सहानुभूति दर्साउँदै पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति सहानुभूति दर्साएका छन् ।

‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो घडीमा हामी ती सैनिकका परिवार र उनका आफन्तलाई सम्झन्छौँ,’ अमेरिकी विदेशमन्त्री पोम्पियोले ट्वीटमा लेखेका छन् ।

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार राति भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ५४ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका