समाचार « Khabarhub

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् । काठमाडौं–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएका आचार्यले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले उक्त क्षेत्रमा प्रबल थापालाई उम्मेदवार बनाएको छ । काठमाडौँ–१ बाट बाबुराम आचार्य र प्रकाशमान सिंहसहितका नेता उम्मेदवारका रूपमा सिफारिस भएका…