Live on
Your Voice, Your Power
एजेन्सी- अफगानिस्तानको जलालावादमा भागदौडमा मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । अफगानी सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए । सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त कन्सुलेटमा लाइनमा…