Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् । मंगलबार सर्लाही हरिवनस्थीत निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका हुन् । २०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही…