समाचार « Khabarhub

राजश्व अनुसन्धान बुटवलका अधिकृत रानाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व लगायतका विभिन्न काममा सहजीकरण गरिदिएवापत २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने…