Live on
Your Voice, Your Power
कास्की- कोरोना महामारीको संक्रमण चुलिएका बेला डेंगु तथा स्क्रब टाइफसका बिरामी समेत देखिन थालेका छन् । सामाजिक विकास मन्त्रालय पोखराले दिएको जानकारी अनुसार म्याग्दीका ३ जनामा स्क्रब टाइफस देखिएको हो । म्याग्दीमा ९, कास्कीमा ५, नवलपरासीमा १ र बाग्लुङमा १ गरी गण्डकी प्रदेशमा १६ जनामा डेंगुको संक्रमण समेत देखिएको छ ।