समाचार « Khabarhub

भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव

काठमाडौं- विज्ञहरुले भारतबाट आउने सबै व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका व्यक्तिहरु कोरोना परीक्षण नै नगर्ने विषयमा छलफल गरिरहँदा विज्ञहरुले भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने बताएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुनले भारतीय सिमाबाट नेपालीहरु आउने क्रम नरोकिएकाले नेपालमा कोरोना संक्रमित…