समाचार Archives | Page 8206 of 8510 | Khabarhub Khabarhub

कर्जा अपचलन प्रकरण– बैंक अफ काठमाडौंका पूर्व सीईओ जेल चलान

काठमाडौं– बैंक अफ काठमाडौंको कर्जा अपचलन मुद्दामा मुछिएका बैंकका पूर्व सीईओ अजय श्रेष्ठसहित ३ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उच्च अदालत पाटनले शुक्रबार गरेको आदेशानुसार पूर्व सीईओ श्रेष्ठसहित बैंकका कर्मचारी किरणकुमार बोहरा र सुरेन्द्र श्रैष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको…