समाचार Archives | Page 8208 of 8609 | Khabarhub Khabarhub

भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताए । विश्वभरका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एशोसिएशन (इयूहोफा)को काठमाडौँमा जारी सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल भ्रमण वर्षको अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउन आतिथ्यमा जोड दिनुपर्ने उल्लेख गरे…