Live on
Your Voice, Your Power
दाङ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले विहीवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे ।…