समाचार « Khabarhub

कुखुरा फार्ममा आगलागी, ९०० चल्ला जले

मोरङ- मोरङको बेलबारीस्थित एक कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जलेका छन् । बेलबारी-९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहीबार बिहान २ बजेतिर लागेको आगोमा ९०० चल्ला जलेर मरेको बेलबारी प्रहरीले जनाएको छ । आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए…