समाचार « Khabarhub

अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ

रुपन्देही- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन । बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कोणबाट हेर्दा राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको बताए । उनले कस्ता चुनौती र समस्या पैदा भएको भन्नेबारे थप केही…