समाचार Archives | Page 8251 of 8535 | Khabarhub Khabarhub

मन्त्रीले गरेको निर्णयको पत्र बन्न २० दिन लाग्यो, औषधि व्यवस्था विभाग प्रमुख विहीन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा रहेको औषधि व्यवस्था विभाग अहिले प्रमुख विहीन बनेको छ । स्वास्थ्य मन्त्रालयले संघीयता कार्यन्वयनको क्रममा गरेको समायोजनमा महानिर्देशकका रुपमा रहेका ११ औं तहका नारायण ढकाललाई विभाग भित्र रहेको राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरी, निमित्त महानिर्देशकको जिम्मा १० औं तहका पान बहादुर क्षेत्रीलाई दियो । असार १३ गते औषधि प्रयोगशालाको…