समाचार « Khabarhub

कोरोना नियन्त्रणका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने विप्लव समूहको चेतावनी

झापा- ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले तीन दिन भित्र कोरोना रोकथामका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने चेतावनी दिएको छ । झापाका १५ स्थानीय तहलाई कोरोना भाइरस रोकथामका लागि भएको हिसाब तीन दिनभित्र सार्वजनिक गर्न माग गर्दै उसले जनकारबाहीसम्मको चेतावनी दिएको हो । कोरोना नियन्त्रणका नाममा स्थानीय तहले चरम भ्रष्टाचार गरेको तथा करोडौँ…