समाचार « Khabarhub

डा. भट्टराईले सार्वजनिक गरे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा

काठमाडौं- जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा सार्वजनिक गरेका छन् । भारतले लिपुलेकमा नेपाली भूमि मिचेको भनि सडकदेखि सदनसम्म विरोध भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमा केही ऐतिहासिक नक्सा र तस्वीर सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्- नक्सा आफैं बोल्छ !…