समाचार « Khabarhub

अस्पताल सफाइ अभियान

चितवन– भरतपुर अस्पताललाई सुन्दर र सफा बनाई राख्न साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ । यहाँका युवा तथा सामाजिक अभियन्ताहरुले हरेक शनिबार अस्पताल सफाइको अभियान शुरु गरेका हुन् । अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज अस्पताल परिसर सरसफाइ गरिएको छ । भरतपुर महानगरपालिकाको युवा सञ्जालको अगुवाइमा हरेक शनिबार बिहान ७ बजे अस्पतालमा सरसफाइ अभियान गरिने…