समाचार Archives | Page 8281 of 8546 | Khabarhub Khabarhub

नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्री हटाइए

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हटाएका छन् । सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् । उनलाई नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । आइतबार मात्र मन्त्री भट्टराइले विमानस्थलमा विभिन्न आरोप लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए । खत्री दुई वर्षअघि ४०…