समाचार « Khabarhub

भारतमा भयावह बन्दै कोरोना

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । भारतमा पछिल्लो समय हरेक दिन ९० हजार भन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् । अहिले भारत विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा दोस्रो स्थानमा छ । भारतले केही दिनअघि ब्राजिललाई उछिन्दै कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा आएको हो । विश्वभरमा…