समाचार Archives | Page 8299 of 8551 | Khabarhub Khabarhub

अपडेट : सिनामंगलमा ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते

काठमाडौं–सिनामंगलमा भएको दुर्घटनामा १ को मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका थिए। गम्भीर घाइते भएका १ को उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृतक र घाइतेको नाम खुलेको छैन । घाइतेमध्ये ४ जनाको सिनामंगलस्थित…