समाचार Archives | Page 8310 of 8556 | Khabarhub Khabarhub

संक्रमणकालीन न्यायका बाँकी काम चाँडै टुङ्गोमा पुर्‍याइने सहमति

काठमाडौं- सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ । बुधबार प्रधानमन्त्रीमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाे दुई दलको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने…