Live on
Your Voice, Your Power
सचिवालय बैठकमार्फत लेटर बममा प्रवेश गरेको सत्तारूढ नेकपाको आन्तरिक राजनीति अहिले धम्की र चेतावनीतिर मोडिएको छ । प्रचण्डद्वारा बैठकमा प्रस्तुत गरिएको जस्तो राजनीतिक प्रतिवेदन ओली पक्षले चिताएकै थिएन । यस्तो अनपेक्षित प्रतिवेदन फिर्ता नलिए पार्टी फुट्नेसम्मको दबाब ओली पक्षले बढाएको छ । यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग तारन्तार भेट गर्नु पनि त्यसै शृङ्खलाको…