समाचार « Khabarhub

एसियाका कपडा उत्पादक भन्छन्- कामदार महामारीले नमरे भोकमरीबाट ज्यान गुमाउँछन्

काठमाडौं- एसियाका कपडा उत्पादकहरुले कोरोनाको कहरभन्दा पछि भोकमरी ठूलो समस्या देखिने बताएका छन् । उनीहरुले आफ्ना कामदार पनि कोरोनाबाट बचे भोकमरीबाट ज्यान गुमाउने बताएका छन् । म्बात्तुर फेशन इन्डियाका सञ्चालक विजय माहतानीले पनि यो विषम परिस्थिति कामदारका लागि घातक हुने बताएका छन् । उनले भनेका छन्, ‘यदि हाम्रा कामदारहरू कोरोनाभाइरसका कारण मरेनन् भने उनीहरू भोकमरीबाट…