Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँ उपत्यकामा लकडाउन उल्लघङ्न गर्ने दुई हजार ४२७ लाई आज कारवाही गरिएको छ । आज दिनभर उपत्यकाको विभिन्न क्षेत्रमा लकडाउन उल्लङ्घन गरेका ५५९ महिलासहित उनीहरुलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सोही क्रममा ३२० दुई पाङ्ग्रे र ५० वटा चार पाङ्ग्रे सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौँमा सबैभन्दा…