Live on
Your Voice, Your Power
तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० पालिकामध्ये नौ पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयद्वारा पाँच र पालिकास्तरबाट चार पालिकामा निषेधाज्ञा गरिएको हो । ऋषिङ गाउँपालिकामा भने लकडाउन गरिएको छैन । लकडाउन नगरिए पनि सर्तकता अपनाएर काम गरिएको र सवारी साधान अत्यावश्यकबाहेक गुड्न रोक लगाइएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। समुदायस्तरमा…