समाचार « Khabarhub

कोरोना भाइरसबाट कुन देशमा कतिको मृत्यु ?

काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ’विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड १९ संक्रमणलाई रोक्नका लागि विभिन्न देशहरुले उपाय अपनाएका छन् । तर पनि उक्त भाइरस संक्रमणका कारण मृत्यु हुने क्रम रोकिएको छ । चीनको वुहानबाट हुरु भएको भाइरसको संक्रमण को दर घटेको छ भने…