Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आइसियु र ४४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा…