समाचार « Khabarhub

प्रधानमन्त्री ओलीसहित ६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान स्वाब लिइ परीक्षण गर्दा प्रधानमन्त्रीसहित ६ जनाको रिर्पोट नेगेटिभ आएको हो । शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस…