समाचार « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १५ कोरोना संक्रमित 

काठमाडौँ-  बुधबार काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंका १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण देखिएको हो । टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएकाे छ ।…