समाचार « Khabarhub

६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उपाध्यक्ष गौतमलाई नेताहरुको सुझाव

काठमाडौं-  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता कायम राख्नका लागि अघि सारेका ६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्री, रबिन कोइराला, सुरेन्द्र मानन्धर, जीवनराम श्रेष्ठलगायतका नेताले बुधबार निवासमै पुगेर ६ बुँदे प्रस्तावबारे पुनर्विचार गर्न सुझाव दिएका हुन् । उनीहरुले पार्टीको…