समाचार « Khabarhub

५ करोड माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्छ : भौतिक पूर्वाधारमन्त्री 

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम लागतका योजना नराखिएको उल्लेख गर्दै अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्ने बताएका छन् ।  पूर्वाधार क्षेत्रको बजेट र त्यसको प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न नेपाल पूर्वाधार पत्रकार समाजको आयोजनामा कार्यक्रम कार्यक्रमका उनले 'यसले ठूला र प्रभावकारी आयोजनामा बजेट छुट्याउन…