Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न जाँदा भीडभाड हुने भन्दै त्यस्तो शुल्कको जरीवाना मिनाह गर्ने निर्णय गरेको छ । मालपोत, विद्युत, र यातायात लगायतमा तिर्नु पर्ने शुल्क नतिर्दा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने निर्णय भएको हो । सरकारले कोरोना भाइरस रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो । गृह…