Live on
Your Voice, Your Power
वीरगन्ज– कोरोना भाइरसको सन्त्रासका बीच सीमावर्ती भारतीय बजारमा माक्सको अभाव भएपछि तस्करहरुले बढी मूल्यमा बेच्ने गरी नेपालबाट भारततर्फ माक्स तस्करी गर्न थालेका छन् । पर्सा प्रहरीले बुधबार नेपालबाट भारततर्फ माक्स तस्करी गर्ने २ जनालाई नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ मास्क तस्करी हुने गरेको खुलेको हो । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ का ३८ वर्षीय सुनिल जैसवाल…