समाचार Archives | Page 8457 of 8691 | Khabarhub Khabarhub

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौं– अमेरिकाका प्रवेशाज्ञा (भिसा)का लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः भिसा पाएका छन् । पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले मंगलबार पुनः बोलाएर सन्दीपलाई भिसा दिएको हो । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए । तर, नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो…