Live on
Your Voice, Your Power
वीरगञ्ज– रौतहटमा हेल्मेटमा लुकाएर ल्याइएको १० लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ७ बस्ने २० वर्षका दीपक पटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको ईशनाथ नगरपालिका ७ स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो । ना…