Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै सांसदहरुले तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका हुन् । कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको…