समाचार « Khabarhub

ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक सुवेदी

काठमाडौं– कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् । जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ । बजारमा ग्यास लगायतका वस्तुको अभाव हुन थालेको उपभोक्ताहरुको गुनासो रहेको छ । मास्क र स्यानेटाइजर लगायतका वस्तुको अभाव र चर्को…